मोना नेदरल्याण्डद्वारा शान्ति कोषलाई ३ लाख सहयोग

साधन राम्जाली /विकल्प न्यूज पुस १० गते । प्रवासी म्याग्देलीहरुको संस्था मोना नेदरल्याण्डले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई तीन लाख रुपियाँ सहयोग गरेको छ । शान्तिकोषको कार्यालय बेनीमा मंगलवार आयोजना गरिएको रकम हस्तान्तरण कार्यक्रम मार्फत मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुनले कोषका अध्यक्ष राजेश शाक्यलाई तीनलाख एक हजार रुपियाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । शान्ति कोषले स्थापना … Continue reading मोना नेदरल्याण्डद्वारा शान्ति कोषलाई ३ लाख सहयोग